संविधान संशोधन प्रस्तावमा समर्थन नगर्ने राप्रपाको निर्णय

काठमाडौँ । सत्तारूढ दल राप्रपाले सरकारद्वारा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावमा समर्थन नगर्ने भएको छ । राप्रपाको निर्णयसँगै संविधान संशोधन प्रस्ताव पारित नहुने सम्भावना बढेको छ । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधान संशोधनमा रहेका केही दफा राष्ट्रहित अनुकूल नभएको निर्णय गरेको छ । राप्रपा ३७ स्थानसहित संसदमा चौथो स्थानमा छ । प्रमुख तीन … Continue reading संविधान संशोधन प्रस्तावमा समर्थन नगर्ने राप्रपाको निर्णय